विद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप

काठमाडौं, बैशाख १ । सरकारले कोरोना प्रभावित निर्माणाधीन आयोजनको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले थप निर्णय गर्नुपर्ने भएको छ । प्राधिकरणको सञ्चालक समितिले यससम्बन्धी थप निर्णय गरेपछि मात्रा प्रभावित आयोजनाहरूले तोकिएको छूट तथा सुविधा पाउने भएका हुन् । गत फागुनको पहिलो साता मन्त्रीस्तरीय निर्णयबाट कोरोना […]

सम्बन्धित सामग्री

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

म्याग्दी– चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।  बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम […]

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै

भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ। टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो।

ठक्का अवधि सकिएपछि निर्माण सुरु

निर्माण गर्ने अवधि सकिएपछि दोलखाको जिरी माविको भवन निर्माण सुरु भएको छ । विद्यालय भवन निर्माण अवधि सकिएपछि नेपाल र चिनिया पक्षबीच पुनः समझदारी भएपछि विद्यालय भवन निर्माण सुरु भएको हो । चाइना एडको सहयोगमा निर्माण सुरु भएको भवन चिनिया निर्माण कम्पनीले नै निर्माण गरी हस्तान्तरण गर्नेछ । जिरी माविमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर […]

रेल सञ्चालनको लागि गरिएको सम्झौता अवधि सकियो

जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ। कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो।...

सशक्त गुप्तचरी निर्माण गर्न ३० वर्षे सेवा अवधि

काठमाडौँ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गर्नुपर्ने माग उठेको छ ।  पुराना छड्के प्रणाली तथा राजनीतिक प्रभावमा सेवा प्रवेश गरेका न्यून व्यवसायीक सीप क्षमता भएकाहरूलाई निवृत्त भई लोक सेवाबाट नयाँ कर्मचारी आउँदा काममा प्रभावकारिता बढ्ने भएकोले पनि ३० वर्षे सेवा अवधि लागू गरिनु पर्ने प्रशासन गुप्तचरी स्रोतले बतायो […]

बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने

निर्माणाधीन बुटवल(नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ ।जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाई लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । 'अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,' उनले भने ।यो सडक निर्माणक

मेलम्चीको अवधि थप्ने विषय अझै टुंगो लागेन

काठमाडौं, पुस ५। मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी […]

मेलम्ची खानेपानी आयोजना: टुङ्गो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन। अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन।...

निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा १६ प्रतिशतमात्र काम

चार वर्षभित्र सक्ने गरी नेपाली सेनाले जिम्मा लिएको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सकिएको छ । सरकारी र प्राविधिक पक्षले समस्या पारेपछि नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनामा कमजोर प्रगति देखिन पुगेको प्रस्ट पारेको हो ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सुरुमा डीपीआर, अन्तर्राष्ट्रिय परार्मशदाता छनोट, मुद्दा–मामिला, सुरुङ […]

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपि...