सशक्त गुप्तचरी निर्माण गर्न ३० वर्षे सेवा अवधि

काठमाडौँ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गर्नुपर्ने माग उठेको छ ।  पुराना छड्के प्रणाली तथा राजनीतिक प्रभावमा सेवा प्रवेश गरेका न्यून व्यवसायीक सीप क्षमता भएकाहरूलाई निवृत्त भई लोक सेवाबाट नयाँ कर्मचारी आउँदा काममा प्रभावकारिता बढ्ने भएकोले पनि ३० वर्षे सेवा अवधि लागू गरिनु पर्ने प्रशासन गुप्तचरी स्रोतले बतायो […]