मेलम्चीको अवधि थप्ने विषय अझै टुंगो लागेन

काठमाडौं, पुस ५। मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी […]

सम्बन्धित सामग्री

अबको अधिवेशनबाटै राजधानीको विषय टुंगो लाग्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने प्रदेश सभाको अधिवेशनमा राजधानीको विषय टुंगो लाग्ने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस्तो...

जग्गाको टुंगो नलाग्दा बनेन भौतिक पूर्वाधार

लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन।...

बुधबारसम्म सिट बाँडफाँटको विषय टुंगो लाग्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको विषय बुधबारसम्म टुंगो लाग्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिको...

गठबन्धनले २५ भदौभित्र उम्मेदवारसमेत टुंगो लगाउने प्रचण्डको दाबी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनले तीन चरणमा चुनावी तालमेलको विषय टुंगो लगाउने बताएका छन्

एनआरएन नागरिकताको विषय छिटै सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ ( एनआरएनए ) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाएका छन् ।संघले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुंगो लगाइने बताए । उनले भने, ‘तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय […]

गठबन्धनमा नगरपालिका र गाउँपालिकाको उम्मेदवार भोलि बेलुकासम्म टुंगो लाग्ने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने दाबी गरेका छन् । सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् । ‘हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौँ, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले रातोपाटीसँग भने, ‘ त्य

सत्ता गठबन्धनको तालमेल मोडालिटी भोलि टुंगो लाग्ने

सत्ता गठबन्धनमा चुनावी तालमेलको विषय सोमबार मात्रै टुंगो लाग्ने भएको छ ।

एमसीसीको विषय जनमत संग्रह गरेर टुंगो लगाऔं : सांसद किराती

‘एमसीसी राष्ट्रिय स्वाधिनतासँगको प्रश्न हो, यो राष्ट्रको असुरक्षा र सुरक्षा रणनीतिसँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर विषय भएकाले जनमत संग्रहमा लगेर टुंगो लगाऔं ।’

कुन पदमा उठ्ने टुंगो लागेको छैन : बादल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले अहिलेसम्म आफू कुन पदमा उठ्ने भन्ने टुंगो नलागेको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै बादलले भने, ‘हामी अहिलेको महाधिवेशनमा सकेसम्म एकताको सन्देश दिनको लागि सर्वसम्मतको प्रयासमै छौँ। त्यसैले अहिलेसम्म कुन पदमा उठ्ने भन्ने टुंगो लागेको छैन।’ शुक्रबारबाट सुरु हुने महाधिवेशनको लागि चितवन पुगेका बादलले भोलिसम्मको परिस्थिति हेरेर आफ्नो उम्मेदवारीको विषय टुंगो लाग्ने प्र