प्रधानन्यायाधीशलाई नेम्वाङको व्यङ्ग्य : पाँच दलको गठबन्धनमा छैटौँ थपियो रे

नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिए पनि छैटौँ थपिएको प्रमाणित भएको बताएका छन् । तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तर्फ व्यङ्ग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौँ दल समावेश भएको पुष्टि हुने तर्क गरेका हुन् । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीति

सम्बन्धित सामग्री

ओलीलाई देउवाको व्यङ्ग्य : परमादेशले नै सँगै काम गर्ने अवसर जुरायो

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन् । आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको जिकिर गरेका हुन् ।प्रम देउवाले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा ह

पाँच दललाई चुनावमा पत्तासाफ गर्ने ओलीको दाबी

काठमाडौं, २० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पाँच दललाई पत्तासाफ गर्ने दाबी गरेका छन् । उनले गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दललाई दुईवटा चुनावमा पत्तासाफ गर्ने दाबी गरेका हुन् । ओलीले पाँच दलको गठबन्धन रहेकै अवस्थामा एमालेले पराजित गरेर देखाउने भने । उनले व्यङ्ग्य गर्दै भने,‘यो गठबन्धन […]

कमल थापालाई रावलको कटाक्ष : 'रामाले' भन्ने दल उत्पन्न हुने भयो त ?

नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले अब देशमा 'जबजमले' भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् ।उनले लेखेका छन्– राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्प

गोकुल बाँस्कोटाको प्रश्नः अदालतले निर्दल घोषणा गर्छ ?

काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि व्यङ्ग्य गर्दै निर्दलको माग अदालतसँग गरेको टिप्पणी गरेका छन् । उनले अदालतले निर्दल घोषणा गर्छ ? भनी प्रश्न समेत गरेका छन् । बास्कोटाले एमाले भएन भने अर्को पार्टी खोल्छु भन्नेहरु कुन दलको सांसदको रुपमा रहलान् ? भनी प्रश्न समेत गरेका छन् । उनले […]

धारा, बादल र बाको दलको गञ्जागोलले तिरीमिरी झ्याइँ

कोरोना भगाउने र ज्यान जोगाउने उपाय पत्ता लाउन नसकेर तिरीमिरी झ्याइँ भएको सरकार र सरकार हाँक्ने दलका मान्छे अहिले अरुका आँखामा तोरीको फूल हालेर तिरीमिरी देखाउन व्यस्त छन् । सरकार अस्पतालमा शय्याको सट्टा आर्यघाटमा दाउरा थप्न तल्लिन छ । नागरिक श्वासप्रश्वासको खोजीमा छन् । तर, सरकार विश्वास अविश्वासको खेल हुँदै चुनावको बाकस तयार गर्न मस्त छ । नागरिक खोपको पर्खाइमा छन्, नेता संविधानको धाराबाट पानी झार्न व्यस्त । अन्त कतै नदेखेको, नसुनेको, यहाँ कसैले सोच्दै नसोचेको, कल्पनै नगरेको, सितिमिति अरुले आँट्न पनि नसक्ने यस्तो अचम्म कि...