निर्वाचित जनप्रतिनिधिहरुलाई माओवादीको दोस्रो दिनको प्रशिक्षण सुरु

काठमाडौं, १९ जेठ । काठमाडौंमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो दिनको प्रशिक्षण सुरु भएको छ । कुमारी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले प्रशिक्षण दिएका थिए । आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत […]