सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढेसँगै खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो ।
साउन मसान्तसम्म सुनसान देखिएको खुम्बुमा अहिले क्रमिक रुपले विदेशी पर्यटकहरु...