एमालेबाट नेम्वाङ र कांग्रेसबाट पौडेल राष्ट्रपतिको उम्मेदवार

नेकपा एमाले र नेपाली कांग्रेस दुवैले राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाएका छन्। एमालेले सुवास नेम्वाङ र कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार वनाउने निर्णय गरेका छन् । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको ...

सम्बन्धित सामग्री

नेम्वाङलाई राष्ट्रपतिमा जिताउन रणनीति बनाउँदै ओली

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) ले नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सांसदहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । एमालेले तीन दिनपछि हुने राष्ट्रपति निर्वाचनको तयारी अन्तर्गत आफ्ना प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुलाई बोलाएर काठमाडौंमा प्रशिक्षण सुरु गरेको हो । एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङ रहेका छन् । आजको प्रशिक्षण कार्यक्रममा […]

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो । …

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले […]

'नेम्वाङ अनुभवी र योग्य उम्मेदवार'

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका हुन्।

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

को–को छन् राष्ट्रपतिका आकांक्षी ?

काठमाडौं, माघ ८ । राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले […]

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज (शनिबार)उम्मेदवारी दिनुभएको हो ।

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ : उम्मेदवार नेम्वाङ

नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।