विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग

सम्बन्धित सामग्री