रौतहटबाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारको नाम सिफारिस

 आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले रौतहटका सबै निर्वाचन क्षेत्रबाट उमेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ रौतहटको १, २ र ३ नम्बर क्षेत्रमा एकल नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ मा भने तीन जनाको नाम सिफारिस गरिएको छ ।एमालेले प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर १ मा अजयकुमार गुप्ता, क्षेत्र नम्बर २ मा किरणकुमार साह र क्षेत्र नम्बर ३ मा प्रभु साहको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ मा भने क्षेत्रीय कमिटीले प्रतिनिधिसभाको उमेदवारका रु

सम्बन्धित सामग्री

कांग्रेसले समानुपातिकमा कस–कसको नाम सिफारिस गर्‍यो ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । सिफारिस हुने नामः–आदिवासी जनजातितर्फ१. सरस्वती बजिमय२. लिलादेवी बोखिम३. सीता कुमारी राना४. सुशीला थिङ५, सपना राजभण्डारी६ माया राई७. कुसुम थापामगर८ मनोरमा सेरचन खस/आर्यतर्फ१. अम्बिका बस्नेत२. […] The post कांग्रेसले समानुपातिकमा कस–कसको नाम सिफारिस गर्‍यो ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लमजुङमा चुनावको चहलपहल बढ्यो

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन् । नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढ

लमजुङमा चुनावी चहलपहल बढ्यो

लमजुङ – प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा […]

गोरखाबाट प्रतिनिधिसभाको एमाले उम्मेदवार चक्रे–मिलन सिफारिस

एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । एमाले गोरखा क्षेत्र नम्बर २ कमिटीले चक्रेमिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रले नाम जिल्ला कमिटीमा पठाएको हो । एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले क्षेत्रीय निर्वाचन कमिटीले आकांक्षीहरु सवैको नाम राखेर पठाउनु स्वभाविक भएको बताए । यद्यपि उनले जिल्ला कमिटीमा ति नामहरु सोमबारमात्र आइपुग्ने भन्दै प्रक्रियागत

दैलेख–२ मा एमालेबाट उम्मेदवारीका लागि होड, कसले फुत्काउला टिकट ?

नेकपा एमालेको बाहुल्यता रहेको दैलेख क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सो पार्टीबाट ५ जनाले दाबी गरेका छन् । पार्टीको प्रभाव राम्रो रहेका कारण उम्मेदवारीका लागि पनि नेताहरुबीच हानथाप देखिएको हो । शनिबार दुल्लुमा बसेको प्रतिनिधिसभा समन्वय समितिको बैठकले उम्मेदवारीका लागि ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा हाल कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रतिनिधिसभा सदस्य समेत रहेका राजबहादुर बुढा, जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेल, एमाले प्रदेश कमिटीका अध्यक्ष

उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट नेपाली काँग्रसका उम्मेदवार सिफारिस

निर्वाचनक्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८ र समानुपातिकर्फ ११ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय सभापति खगेन्द्र राईले अघिल्लो दिनको बैठकले प्र्रत्यक्षमा हालका प्रत्यक्ष निर्वाचित सांसद डा. नारायण खड्का तथा समानु...

पाल्पाका दुई निर्वाचन क्षेत्रमा काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा नेपाली काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभातर्फ २ वटा र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा उम्मेदवार बन्न आकांक्षीको लर्को लागेको छ। क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार…

झापा १ मा कांग्रेसबाट उम्मेदवारीका लागि शर्माको नाम सर्वसम्मत सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट  नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । उनका अनुसार मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन पर

प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सल्यानबाट प्रकाश ज्वालाको नाम सिफारिस

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम सिफारिस गरेको हो ।सो पार्टीका जिल्ला सचिव रमेश गौतमका अनुसार समानुपातिकतर्फ भने दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा (क) र (ख) का लागि ६ जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको यस