मैत्रीपूर्ण खेल : ब्राजिल, अर्जेन्टिना, बेल्जियम र उरुग्वे विजयी :: Pahilopost.com

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ठूला राष्टहरु ब्राजिल, अर्जेन्टिना, बेल्जियम र उरुग्वेले जित हात पारेका छन्। नेमारलाई ब्राजिलको स्थायी कप्तान बनाएपछिको पहिलो खेलमा ब्राजिलले अमेरिकालाई २-० ले हरायो। उक्त खेलमा नेमार स्वयंले पेनाल्टी मार्फत गोल गरे। अर्को गोल भने रोवर्टो फिर्मिनोले गरे। यस्तै नियमित कप्तान लियोनल मेसीसहित स्टार खेलाडीहरु बिनै खेलेको

सम्बन्धित सामग्री

म्याराडोना कपमा बार्सिलोना र बोका जुनियर्स भिड्ने

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको सम्झनामा क्याटलान क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ । म्याराडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । साउदी अरेबियामा आयोजना हुने मैत्रीपूर्ण खेल डिसेम्बर १४ मा हुनेछ । मैत्रीपूर्ण खेल ‘म्याराडोना कप’ को नामले […]

अर्जेन्टिना र इटालीबीच मैत्रीपूर्ण खेलको प्रस्ताव

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोकप फुटबल विजेता इटालीबीच मैत्रीपूर्ण खेलको प्रस्ताव गरिएको छ । कोन्मेबोल र यूईएफएले अर्जेन्टिनाका लिजेन्ड डियागो म्याराडोनाको सम्झनामा मैत्रीपूर्ण खेल गर्ने प्रस्ताव गरिएको हो । कोन्मेबोलले म्याराडोना सुपर लिग गर्ने तयारी गरेको बताइएको छ । बार्सा ब्लाग्रेन्सले दुई टोलीबीच खेल हुने जनाएको छ । इटालीले...

ब्राजिल र अर्जेन्टिना विजयी :: Pahilopost.com

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। गाब्रिएल सेससले दुई गोल गरेपछि ब्राजिलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै चेक रिपब्लिकाई ३-१ ले पराजित गरेको हो। डेविड पालेकाले ३९औँ मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल

अर्जेन्टिना र इजरायलबीचकाे मैत्रीपूर्ण खेल रद्ध - Naya Patrika

अर्जेन्टिनाले फिफा विश्वकप तयारीका लागि इजरायलविरुद्ध हुने मैत्रिपूर्ण खेल नखेल्ने घोषणा गरेको छ । इजरायलले प्यालेस्टाइनमाथि दमन जारी राखेको भन्दै उसले खेल रद्ध गरिएको अर्जेन्टिनी खेलाडी गोञ्जालो हिग्वुइनले बताएका छन्...पूरा पढ्नुहोस् »

विवादित भूमिमा हुन लागेको अर्जेन्टिना-इजरायलको मैत्रीपूर्ण खेल रद्द

एजेन्सी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमले आगामी शनिबार इजरायलसँग खेल्ने भनेको मैत्रीपूर्ण खेल  रद्द गरेको छ  । विश्वकपको तयारीका लागि विवादित शहर जेरुसेलमको टेडी रंगशालामा हुने भनिएको अर्जेन्टिना र इजरायलबीचको खेल नहुने ...

प्यालेस्टाइन बालबालिकाले मेसीलाई लेखेको त्यो भावुक चिठी

२३ जेठ, काठमाडौं । विश्वकप २०१८ को अभ्यासका लागि इजरायल र अर्जेन्टिनाबीच ९ जुन अर्थात आउँदो शनिबार मैत्रीपूर्ण खेल तय भएको थियो । तर, अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ । यो खेल रद्द हुनुमा राजनीतिक कारणसँगै बिस्थापित प्यालेस्टाइनी बालबालिकाहरुले मेसीलाई लेखेको भावुक चिठ्ठीले पनि बल पुर्‍याएको मानिएको छ । अर्जेन्टिना …

अर्जेन्टिनाद्वारा इजरायलसँगको विश्वकप अभ्यास खेल रद्द

२३ जेठ, काठमाडौं । अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएको बीबीसीले लेखेको छ । उनका अनुसार गाजामा जारी …

विवादित भूमिमा हुन लागेको अर्जेन्टिना-इजरायलको मैत्रीपूर्ण खेल रद्द

एजेन्सी : अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमले आगामी शनिबार इजरायलसँग खेल्ने भनेको मैत्रीपूर्ण खेल  रद्द गरेको छ  । विश्वकपको तयारीका लागि विवादित शहर जेरुसेलमको टेडी रंगशालामा हुने

मेसीबिनाकाे अर्जेन्टिना र इटालीकाे मैत्रीपूर्ण खेल

विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले स्टार खेलाडी लियोनल मेस्सी बिना पनि मैत्रीपूर्ण खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले विश्वकपमा स्थान...