ब्राजिल र अर्जेन्टिना विजयी :: Pahilopost.com

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। गाब्रिएल सेससले दुई गोल गरेपछि ब्राजिलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै चेक रिपब्लिकाई ३-१ ले पराजित गरेको हो। डेविड पालेकाले ३९औँ मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल

सम्बन्धित सामग्री

विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी

कतार विश्वकप २०२२ को छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलले पाराग्वेलाई ४–० गोलले हरायो । अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले स्तब्ध बनायो ।

विश्वकप छनौटमा पालो ब्राजिल–अर्जेन्टिना भिडन्तको

काठमाडौँ- दक्षिण अमेरिकामा जारी विश्वकप छनौटमा शुक्रबार ब्राजिल र अर्जेन्टिना विजयी बने । ब्राजिलले चिलीलाई १–० ले पराजित गर्‍यो भने अर्जेन्टिनाले ३–१ गोल अन्तरले भेनेजुएलालाई पन्छायो । आ–आफ्ना खेलमा जित दर्ता गरेका यी दुई टिम अंक तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।  दक्षिण अमेरिकी व…

मैत्रीपूर्ण फुटबल : ब्राजिल र अर्जेन्टिना विजयी :: Pahilopost.com

अन्तर्राष्६्रिय मैत्रीपूर्ण खेलमा दुई दषिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। कप्तान नेमारको गोलमा ब्राजिलले उरुग्वेलाई पराजित गर्‍यो। ब्राजिललाई जित दिलाउन नेमारले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। यस्तै अर्जेन्टिनाले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोलाई पराजित गरेको हो। अर्जेन्टिनाका लागि रामिओ पुनेस मवरीले एक गोल गरे मेक्सिकोका  इजा ब्रिजुएलाले