मैत्रीपूर्ण खेल : अर्जेन्टिना पराजित, ब्राजिल र इंगल्याण्ड तथा जर्मनी र फ्रान्सले खेले बराबरी :: Pahilopost.com

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४-२ ले पराजित भएको छ। यस्तै विश्व विजेता जर्मनी र फ्रान्स तथा ब्राजिल र इंगल्याण्डले बराबरी खेलेका छन्। अर्जेन्टिनाले २ गोललको अग्रता बनाएर पनि त्यसलाई कायम राख्न नसक्दा पराजित भयो। उत्कृष्ट पुनरागमन गर्दै नाइजेरियालाई जित दिलाउन एलेक्स इओवीले दोस्रो हाफमा २ गोल गरे भने