बढ्दो महिला जनसहभागिता

जीवन एक संघर्ष हो, जहाँ दुःख र सुख दुवै भोग्नुपर्छ । त्यसमाथि पनि नारी भएर जन्म लिएपछि हरेक पाइला–पाइलामा संघर्ष गर्नुपर्ने हुन्छ । पहिलेको समयमा नारीलाई घरको काम गर्नमा जस्तै— खाना पकाउने, लुगा धुने, घर गृहस्थी सम्हाल्ने काममात्र नारीको हो भन्ने अवधारणा थियो । त्यति बेला नारीलाई अर्काको घर जाने जात हो, पढाइ–लेखाइमा खर्च किन […]