श्रम संस्कृतिको विकासमा जनसहभागिता र अर्थतन्त्र

जनसहभागिता भन्नाले निर्माण-योजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुने समुदाय रहेका जनतालाई निर्णय प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न गराई सार्वजनिक सुझाव, सहमतिलाई समेत समेटी जनतासँग रहेको सीप, क्षमता र दक्षताका आधारमा सहमतिमा सुरुवातदेखि समापनसम्म भएको सहभागितालाई बुझिन्छ । विकिपिडियाका अनुसार सार्वजनिक सहभागिता, जसलाई नागरिक सहभागिता वा लगनशीलता र सार्वजनिक संलग्नता पनि भनिन्छ, कुनै पनि संस्था वा […]