सरकारी खर्चमा डडेल्धुरा जान खोजेपछि आयोगले रोक्यो प्रधानमन्त्री देउवाको भ्रमण

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाने तयारीमा थिए । तर, निर्वाचन आयोगले देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारको लागि सरकारी खर्च र सुविधामा डडेल्धुरा जान खोजेपछि आयोगले यस्तो निर्देशन दिएको हो । उता, डडेल्धुरामा भने निर्वाचन प्रचारको लागि सबै कार्यक्रम तय भैसकेका छन् । आयोगले प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा– सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावी प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना […]

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा : सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन्। डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन्। पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको क

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा, ७ मङ्सिर । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, […]

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । एकमात्र निर्वाचन क्षेत्र भएको यो जिल्लाको मतगणनालाई निकै महत्वका साथ हेरिएको छ । किनकि यहाँबाट काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली काँग्रेस (बीपी)का कर्णबहादुर मल्लले चुनौती दिनुभएको छ । प्रारम्भिक […]

प्रधानमन्त्री देउवाको क्षेत्रमा मतगणना सुरु

डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।  आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो । जिल्लामा कूल मतदाता ९१ […]

प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा मात्रै डडेल्धुरा जान आयोगको स्वीकृति

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो । सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।  उनले भने– ‘प्रधानमन्त्री देउवालाई डडेल्धु

निर्वाचन आयोगले रोक्यो प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ । प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न/नगराउन निर्देशन […]

आरजु राणामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो ।  प्रधानमन्त्री पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आज आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको छ । पार्टीका जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।  य...

वारेसमार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेसनामामार्फत दर्ता भएको छ । प्रधामन्त्रीपत्नी डा.आरजु राणा देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । व्यस्तताका कारण प्रधानमन्त्री उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा पुग्न नसकेपछि आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनु भएकाे जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएकाे छ । देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने […]

प्रधानमन्त्री देउवाको आमसभामा भारतीय गाडीको प्रयोग

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेको डडेल्धुरा बसपार्कको चुनावी आमसभामै भारतीय गाडीको प्रयोग भएको छ। उनले मंगलबार दिउँसो नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए।देउवा सभास्थल पुग्नुअगाडि भारतीय गाडी यहाँ आइपुगेको थियो। कांग्रेस डडेल्धुराले बिहान १० बजे कार्यक्रम शुरु हुने बताएको थियो तर कार्यक्रम निर्धारित समयमा शुरु भएन। बसपार्कमा जम्मा भएका नेता–कार्यकर्तालाई मञ्चबाट लक्ष्मी बैंकनजिकै भेला हुन भनियो। त्यहाँ जिल्लास्तरीय