काठमाडौं: सहुलियत ऋण पाउने आशमा वैदिशिक रोजगार प्रवर्द्धन बोर्डमा ऋण लिन युवाहरुको लर्को लागेको छ। काठमाडौंको बुद्धनगरस्थित बोर्डको कार्यालयमा दैनिक युवाहरुले ऋण पाउन निवेदन दिन थालेका छन्।
वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमा स्वरोजगार गराउनका लागि सहुलियत कर्जाको दिने तयारी गरेको हो। ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विदेशमा कम्तीमा ६