फिल्म धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फिल्मलाई नै धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह फिल्मलाई पनि ५० प्रतिशत प्रोजेक्ट ऋण उपलब्ध गराउन आग्रह गरेका हुन् । महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघले मंगलबार आयोजना गरेको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र […]