काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले गृहमन्त्रालय सत्ता गठबन्धनमा रहेको रास्वपालाई नदिने अडान लिएका छन् । ओलीले […]