चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । स्टाफफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीलाई लज्जास्पद हार चखाउन भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो […]

सम्बन्धित सामग्री

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

काठमाडौं,३० फागुन । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि पपुवा न्युगिनीले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ८६ रनले पाखा लगाउँदै पीएनजीले उपाधि चुमेको हो । पीएनजीले दिएको १७२ रनको मध्ययम लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमा रोकियो । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप […]

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, चेल्सीको लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।गएराति भएको खेलमा सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३–३ गोलको बराबरी खेलेको हो। रोमान्चक खेलमा सुरुआती अग्रता सिटीले बनाएको थियो।खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई १–१ गोलको बराबरीमा फर्काए। खेलको ३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई २९१ को अग्रता दिलाए। खेलको ५४ औं मिन

रविन्द्र मिश्रको राप्रपा प्रवेश कार्यक्रम रोकियो

काठमाडौं, ४ असार । रविन्द्र मिश्र राप्रपामा नजाने भएका छन् । राप्रपामा प्रवेश गर्नेगरि छलफल गरेका मिश्र पदीय भागबण्डा नमिल्दा तत्काललाई राप्रपामा प्रवेश गर्ने कार्यक्रम टरेको छ। स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले लज्जास्पद हार व्यहारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए । यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा […]

लिभरपुल बराबरीमा रोकियो, युनाइटेड विजयी

काठमाडौं । अघिल्लो साता चीर प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा टोटनहममाथि ३–० सहज जित निकालेको छ । लिभरपुल भने ब्राइटनसँग २–२ को बराबरीमा रोकिएको छ ।  युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने । रोनाल्डो आफैले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए...