पार्टी कब्जा गर्ने होडमा ठाकुर र यादव

काठमाडौँ। एक वर्ष अघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादीबिच एकीकरण भई गठन भएको जनता समाजवादी पार्टीलाई कसले कब्जा गर्ने भन्ने होडबाजी सुरु भएको छ। तत्कालीन राजपाका अध्यक्ष महन्थ ठाकुरको कोल्टामा पार्टीलाई ल्याउने कि तत्कालीन समाजवादका अध्यक्ष उपेन्द्र यादवको कोल्टामा पार्टीलाई कोल्टामा ल्याउने भन्ने विषयमा पार्टीका नेताहरू होडबाजीमा लागेका छन्।

सम्बन्धित सामग्री

जनप्रतिनिधिलाई फकाउन ठाकुर र यादव जनकपुरधाममा

जनकपुरधाम– पार्टी विभाजनपछि निर्वाचन कार्यालयमा जनप्रतिनिधिहरु पार्टी रोजिरहेको समय जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न जसपा र लोसपाका अध्यक्ष जनकपुरधाम पुगेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी अहिले जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न जनकपुरधाममै बसेका हुन्। बुधबार लोसपा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरु जनकपुरधाम आएका […]

जसपा पार्टी आधिकारिकता विवादः असार ३ गते सुनुवाई हुने

काठमाडौं। निर्वाचन आयोगले जसपाको पार्टी आधिकारिकताको विवाद सम्वन्धिमा साउन ३ गतेदेखि सुनुवाई गर्ने भएको छ। आयोगले बिहीबार सुनुवाईका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेका हो। आयोगले पार्टी अध्यक्ष ठाकुर र यादव पक्षसँग छलफल गरेपनि सहमति हुन नसकेपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार विवाद निरुपण गर्न लागेको हो।

विभाजनतिर जसपा : ठाकुर र यादव समूह कुन बलियो ?

२२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ । पार्टीको ‘आधिकारिकता विवाद’ हल गर्न निर्वाचन आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार एक पक्षलाई जसपाको आधिकारिकता दिनेछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्ने अवसर दिनेछ । यो […]

विभाजनको डिलमा जसपा, एकअर्कालाई कारबाहीको होडबाजी

दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।  त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।  एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध ...

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन। यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण […]

जसपाको शीर्ष तहको बैठक : पार्टीले एउटै धारणा बनाउनेबारे छलफल

काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच आज पार्टीलाई एक ढिक्का बनाएर लैजानेबारे छलफल भएको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। निष्कर्षमा पुग्ने दाबी गर्दै उनले भने, “हामीले आज जसपाको एउटै धारणा बनाउने र मिलेर जानेबारे छलफल गर्‍यौँ, तर कुनै निष्कर्षमा पुग्न सकेनौं।” बैठकमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी थिए।

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।

विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौं। न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतले २० सदस्यीय टिम सार्वजनिक गरेको छ। टिममा विराट कोहली, अजिन्क्या रहाने, रोहित शर्मा, मयांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजरा, हनुमा विहारी, रिशब पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, वासिङट्न सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोमम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेरकुमार यादव, केल राहुल र ऋद्धिमन शाह छन्।

दम्पति हत्याको आरोपमा सात जना जेल चलान

महोत्तरी। महोत्तरीका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। झा दम्पत्तिलाई गत फागुन १० गते ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजिन्द्र यादव, विकाश भन्ने बबलु झालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ