काठमाडौं। न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतले २० सदस्यीय टिम सार्वजनिक गरेको छ। टिममा विराट कोहली, अजिन्क्या रहाने, रोहित शर्मा, मयांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजरा, हनुमा विहारी, रिशब पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, वासिङट्न सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोमम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेरकुमार यादव, केल राहुल र ऋद्धिमन शाह छन्।