ट्वीटरको ट्रेण्डिङमा आएको छ #NONOTAGAIN । तीन महिना पहिले मात्र फेसबुक र ट्वीटरमा सुरु भएको ‘नो नट अगेन’ ग्रुप र पेज बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सामाजिक सञ्जाल ‘नो नट अगेन’मय भएको छ । आफ्नो अभियानले धेरै चर्चा नपाएपछि बीचमा करिब सुस्ताएको यो अभियानलाई चर्चाको चुलीमा ल्याउन भने निर्वाचन आयोग स्वयंले सघाएको छ । […]