महोत्तरी- मलखाद तथा उन्नत बिउ बिजन अभावले यस वर्ष महाेत्तरीमा कृर् उत्पादन घट्ने किसानकाे भनाइ छ । समयमै बिउ बिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । `धान रोपाइ त गरियो […]