वन्यजन्तुबाट बाली जोगाउन तारजालीभित्र खेती

हरेक बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पार्दै आएपछि कैलालीको भजनी नगरपालिका–९ का किसान हैरान भएका छन् । पाकेको बाली भित्र्याउने बेला वन्यजन्तु मात्रै नभएर घरपालुवा जनावर समेतले बाली खाइदिने गरेपछि उनीहरू दिक्क भएका हुन् ।भजनी नगरपालिका–९ का सोना चौधरी अन्नबाली सबै भित्र्याउनै नपाइने गुनासो गर्छिन् । ‘वन्यजन्तु मात्रै होइन, घरपालुवा जनावरले समेत अन्नबाली नष्ट गर्दै आएका छन्,’ उनले भनिन् । सोनाले धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । धानको बिउ

सम्बन्धित सामग्री

रैथाने बाली जोगाउन ‘भकारो सुधार’ कार्यक्रम

मान्म – कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ। रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनोलगायतको उत्पादन वृद्धि गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो। सुधारिएको गोठ निर्माणसँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ। हालसम्म ८३ […]

बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

राँझा (बाँके), १७ फागुन । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन राप्ती […]

रैथाने आलु बाली जोगाउन अनुदान

कञ्चनपुर, १३ भदौ । रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालीकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो । केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलव्ध गराउनका लागि  १० लाख बजेट विनियोजन गरेको […]

बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

महोत्तरी, २८ चैत । वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन् । बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उनलाई खेतबारीका कुना–कुनामा बिजुली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ । “यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे”, उनले भने, “खेतबारीका […]

जंगली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै जाग्राम

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायत तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन्। चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्छन्। […]

जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने […]

बँदेलको बितन्डाले बाली जोगाउन हारगुहार

केवलपुरका बस्ती र सडकमै डुलेर बँदेलले बितन्डा मच्चाइरहेका छन्। किसानले बँदेलबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन्।...

रैथाने बाली जोगाउन ‘बिज बैंक’

काठमाडौँ,८ असार । बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो । बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका […]

बाली जोगाउन रातभर जाग्राम

सल्यानको कालीमाटी गाउँपालिका–७ काप्रचौरका बासिन्दा खेतबारीमा लगाइएको बालीनाली जोगाउन खेतबारीमै मच्याङ (अग्लो छाप्रो) बनाएर रातभर जाग्राम बस्न बाध्य छन्, भने गोठबाटै गाईबस्तु बाखले लैजाने गरेको छ । नजिकै बाँके राष्ट्रिय निकुञ्ज रहेकाले जंगली जनावरबाट बाली र बस्तु जोगाउन समस्या परेको हो ।

जंगली जनावरबाट वस्ती र बाली जोगाउन विद्युतीय तारवार माग

धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसानले जंगली जनावरबाट वस्ती र बाली जोगाउन प्रदेश सरकारसँग विद्युतीय तारबार माग गरेका छन् ।उनीहरूले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई ज्ञापन पत्र बुझाएर विद्युतीय तारवार गर्नका लागि बजेट विनियोजन गरिदिन माग गरेका छन् । पुनर्वास नगरपालिकाको वडा नं. ७ र ७ का बासिन्दाले भारतको दुधुवा राष्ट्रिय […]