बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

राँझा (बाँके), १७ फागुन । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन राप्ती […]

सम्बन्धित सामग्री

जंगली जनावरको आतंक, बाली जोगाउन तारजाली

सर्लाही : सर्लाहीको आधा दर्जन स्थानीय तहका किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, बागमती नगरपालिकाका किसान जंगली जनावरबाट पीडित भएका छन्। जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान टीकादेवी खड्काले बताइन्। ‘जंग...