म्यानचेस्टर सिटीले फिलिप्स भित्र्यायो

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अर्काे प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ । सिटीले मिडफिल्डर फिलिप्सलाई ४५ मिलियन पाउन्डमा ६ वर्षको लासग अनुबन्ध गरेको हो । अब २६ वर्षीय फिलिप्स सन् २०२८ सम्म इतिहाद स्टेडियममा रहनेछन् । एलान्ड रोडमा आठ सिजनमा २३५ खेल खेलेका फिलिप्सको लिड्ससँग अझै दुई […]

सम्बन्धित सामग्री

डर्टमुन्डले हालान्डको स्थानमा युवा स्टार भित्र्यायो

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डले क्लब छाड्ने पक्का भएसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्डले उनको स्थानमा जर्मनीका युवा फरवार्ड करिम एडियमीलाई अनुबन्ध गरेको छ । नर्वेजियन युवा फरवार्ड हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भएपछि डर्टमुन्डले २० वर्षीय करिमलाई अस्ट्रियन क्लब आरबी साल्जबर्गबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार जर्मन […]

बार्सिलोनाले भित्र्यायो फेरान टोरेस

१३ पुस, काठमाडौं । बार्सिलोनाले स्पेनिस युवा फवार्ड फेरान टोरेसलाई अनुबन्ध गरेको छ । २१ वर्षीय टोरेसलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ६५ मिनियन युरोभन्दा बढी रकम खर्चिएको छ । साढे ५ वर्ष (२०२७ जुनसम्म) को सम्झौता गरेका टोरेसको बाइआउट क्लज १ बिलियन युरो राखिएको छ । १८ महिनाअघि भ्यालेन्सियाबाट म्यानचेस्टर सिटी गएका उनले ४३ खेलमा १६ […]

एलेक्सिस सान्चेजलाई म्यानचेस्टर युनाइटेडले भित्र्यायो

आर्सनलका एलेक्स सान्चेज म्यानचेस्टर युनाइटेड भित्रिएका छन्। जोसे मोरिन्होको टिम युनाइटेडले सान्चेजलाई आर्सनलबाट आफ्नो क्लब ल्याउनका लागि सम्झौता गरेको हो। युनाइटेडका हेनरिक मेखतारियनलाई आर्सनल पठाएपछि सान्चेज भित्रिएका हुन्। गएको समरमा लगभग म्यानचेस्टर सिटी गइसकेका २९ वर्षे चिलियन सान्चेजले म्यानचेस्टर युनाइटेडसँग साढे चार वर्षको सम्झौता गरेका छन्। उनले कर कटाएर वर्षको १४ मिलियन पाउण्ड आय गर्नेछन्।…