डर्टमुन्डले हालान्डको स्थानमा युवा स्टार भित्र्यायो

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डले क्लब छाड्ने पक्का भएसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्डले उनको स्थानमा जर्मनीका युवा फरवार्ड करिम एडियमीलाई अनुबन्ध गरेको छ । नर्वेजियन युवा फरवार्ड हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भएपछि डर्टमुन्डले २० वर्षीय करिमलाई अस्ट्रियन क्लब आरबी साल्जबर्गबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार जर्मन […]