बार्सिलोनाले भित्र्यायो फेरान टोरेस

१३ पुस, काठमाडौं । बार्सिलोनाले स्पेनिस युवा फवार्ड फेरान टोरेसलाई अनुबन्ध गरेको छ । २१ वर्षीय टोरेसलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ६५ मिनियन युरोभन्दा बढी रकम खर्चिएको छ । साढे ५ वर्ष (२०२७ जुनसम्म) को सम्झौता गरेका टोरेसको बाइआउट क्लज १ बिलियन युरो राखिएको छ । १८ महिनाअघि भ्यालेन्सियाबाट म्यानचेस्टर सिटी गएका उनले ४३ खेलमा १६ […]