पहिरोका कारण तनहुँमा रोकिएका गगन देउवालाई भोट हाल्न हेलिकप्टरमा आउँदै

नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हेलिकप्टरमा तनहुँबाट काठमाडौं आउन लागेका छन् । कांग्रेस नेता रामजी कुँवरको १३ औं दिनको तिथिमा सहभागी हुन थापा शनिबार पोखरा गएका थिए ।  थापाले काठमाडौं फर्कन लागि आज बिहान जहाजको टिकट काटे पनि मौसम खराब भएका कारण जहाज नउडेपछि उनी गाडीमै काठमाडौं फर्किरहेका थिए । तनहुँमा पहिरोका कारण सडक अवरुद्ध भएपछि उनी त्यहीँ अलपत्र परेका थिए ।  प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि समयमै काठमाडौं नआइपुगिएला भ...

सम्बन्धित सामग्री

उम्मेदवारलाई कसम खुवाएर मात्रै मतदान गर्ने बाढी पिडितको योजना

बझाङ । गएको बर्ष परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पिडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् । बाढी पहिरोका कारण उठिबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पिडितहरुले बगाएको घर खेत देखाउँदै आफुहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी उम्मेदवारहरु […] The post उम्मेदवारलाई कसम खुवाएर मात्रै मतदान गर्ने बाढी पिडितको योजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बझाङका बाढी पीडित भन्छन् : कसम खुवाएर मात्रै मतदान गर्छौ

बझाङ । गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् । बाढी पहिरोका कारण कारण उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पीडितहरुले बगाएको घर खेत देखाउँदै आफूहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् […]