वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कार गर्ने

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भएको छ । महासचिव वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीकै गृह जिल्लामा चुनाव बहिष्कार गर्ने कांग्रेस वडा समितिको निर्णय

धनगढी :  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भए पनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ […]

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको […]

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

६ असोज, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने […]

चुनाव बहिष्कार गरी मसाल जुलुस निकाल्ने वैद्य निकट विद्यार्थीहरु समातिए

काठमाडौँ- वैशाख ३० गते हुने निर्वाचनको पूर्वसन्ध्यामा चुनाव बहिष्कार गरी राजधानीको दरबारमार्गमा मसाल जुलुस निकाल्ने नेकपा वैद्य निकट विद्यार्थी संगठनका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दरबारमार्गमा मसाल जुलुस निकाल्दै गर्दा उक्त संंगठनका अध्यक्ष हरि गजुरेलसहित विद्यार्थीहरु समातिएका हुन्। वैशाख ३० गते शुक्रबार देशभरिका ७५३ पालिकाहरुमा स्थानीय निर्वाचन हुँदै छ।

अघिल्लो तीनै तहको चुनाव बहिष्कार गरेका तिङ्लाली वैशाख ३० को प्रतीक्षामा

साेलुखुम्बु – सोलुखुम्बु तिङ्लाकी कुमारी नेपालीलाई कहिले वैशाख ३० आउला र भोट हाल्न पाइएला भन्ने लागिरहेको छ । सङ्घीयतापछिको पहिलो चुनाव बहिष्कार गरेका तिङ्लाली यस पटकको चुनावमा भने सहभागी हुन निक्कै आतुर देखिन्छन् ।  राज्य पुर्नसंरचनामा असहमति जनाउँदै अघिल्लो पटक तीनै तहको चुनाव बहिष्कार गरेका तिङ्लावासी झन्डै पाँच वर्ष जनप्रतिनिधिविहीन अवस्थामा रहनुपरेको थियो । तर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ कायम भएपछि तिङ्लालीको माग सबै पूरा भएको हो । २५ वर्षपछि चुनावमा भाग लिन पाउने भएपछि अहिले सिङ्गो तिङ्लावा...

विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो । दल दर्ता गरेर चुनावमा सहभागी नहुने […] The post विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने ! appeared first on राजधानी राष्ट्रिय दैनिक.