चुनाव बहिष्कार गरेको नेकपाका प्रवक्ता प्रकाण्डको गर्जन : फिल्डमा भिड्नपनि तयार छौं (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चुनाव बहिष्कार गर्न सभा तथा सम्मेलन गर्न पाउनुपर्ने भन्दै लोकतान्त्रिक अधिकारको कुरा उठाएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित पार्टीको चुनाव बहिष्कार सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा भाग लिएका अहिलेका दलहरुले जनतालाई मत हाल्नुहोस भनेर भन्दा आफूहरुले पनि […]

सम्बन्धित सामग्री

आम चुनाव : ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइयो । मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै […]

सोरुङका बासिन्दाले मतदान बहिष्कार गर्ने निर्णय गरे फिर्ता

२२ कात्तिक, कटारी । स्थानीय तह चुनावमा गोली चल्दा एक जनाको मृत्यु भएको उदयपुरको सोरुङ गाउँका बासिन्दाले चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता लिएका छन् । कटारी नगरपालिकाको कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय वैठकको निर्वाचन बहिष्कारको निर्णय फिर्ता गर्दै त्यहाँ निर्वाचन हुने वातावरण तयार गरेको हो । यसअघि कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी […]

कांग्रेस भागेश्वर-५ ले गर्यो चुनाव बहिष्कार, देउवासँग वार्ता गर्न तयार

नेपाली कांग्रेस डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ ले निर्वाचन बहिष्कार गर्ने जनाएका छ । आइतबार वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वडा कमिटीले निर्वाचनमा सहभागी नहुने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'यस भागेश्वर गा.पा वडा नम्बर ५  को नेपाली कांग्रेस वडा कमिटीले आसन्न २०७९/८/४ गते हुन भइरहेको प्रदेश र प्रतिनिधिको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पुरा हुने आध