सर्किट ब्रेक भनेको के हो ? किन रोकिन्छ शेयर कारोबार ?

२८ मंसिर, काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा मंगलबार तीन पटक सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । पहिलो पटक ४ प्रतिशत, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशत विन्दुले बजार बढेपछि मंगलबारका लागि पूरा …

सम्बन्धित सामग्री

३ पटक सर्किट ब्रेकपछि आजको शेयर कारोबार स्थगित

काठमाडौं । ३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ । सत्ता गठबन्धन फेरिएको संकेत सोमवार (आज) शेयर बजारमा देखिएको हो ।  आज कारोबार शुरु भएको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि खुलेको कारोबारमा फेरि थप १ प्रतिशत विन्दु अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ः०४ बजे खुलेको बजारमा बजारमा तेस्रो सर्किट ब्रेक लागेको थियो ।   समग्रमा आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २०७८ विन्दु कायम भएको छ ।  आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन दुई सय ३७ कम्पनीको नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् ।  कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

शेयर बजार घट्याे, पटक-पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

काठमाण्डाै – बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ ।  काठमाण्डौ – बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अङ्कले घटेर नेप्से एक हजार दुई सय ५६ दशमलव ११ अङ्कमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात् १७ दशमलव ९९ अङ्कले घटे...

शेयर बजार घट्यो

बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ। बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो।

नेप्से ६ प्रतिशतले घटेपछि आजको शेयर बजार बन्द

काठमाडौं : बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ। बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो। सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ...