नवनियुक्त वन राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं,१२ चैत । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ दिलाएका हुन् । कार्की धनुषा १ बाट निर्वाचित सांसद हुन् । यसअघि प्रचण्ड सरकारमा जसपाबाट उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य र नवलकिशोर साह सुडी वनमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित सामग्री

कोशीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गरेका थिए मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, […]

प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति […]

राज्यमन्त्री श्रीपाली शपथमा छुटिन्

३ माघ, काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसीला श्रीपाली ठकुरी छुटेकी छन् । गृह जिल्ला अर्घाखाँची रहेकाले उनको पद तथा गोपनीयताको शपथ छुटेको हो । राज्यमन्त्री बनेको खबर थाहा पाएर काठमाडौं आउँदै गरेको श्रीपालीले बताइन् । श्रीपालीलाई माओवादी केन्द्रको तर्फबाट राज्यमन्त्री बनेकी छन् । माओवादीकै सुदन किराँती […]

पाकिस्तानमा नवनियुक्त मन्त्रिमण्डलको शपथ ग्रहण

पाकिस्तानमा नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफको नयाँ मन्त्रिमण्डलको मंगलबार शपथ ग्रहण भएको छ। शरीफको मन्त्रिमण्डलमा जम्मा ३४ जना मन्त्री रहनेछन्। यसबाहेक तीनजना सल्लाहकार पनि समावेश छन्।पाकिस्तानको माथिल्लो सभा (सिनेट)का अध्यक्ष सादिक सन्जरानीले मन्त्रिमण्डलका  सदस्यहरूलाई शपथ खुवाएका थिए। मन्त्रीहरूको कार्यविभाजन भने नगरिएको बिबिसीले जनाएको छ।अस्वस्थताका कारण राष्ट्रपति आरिफ अली कार्यक्रम सकिनुअघि नै निस्किएका छन्। शरीफले शपथ गराएका ३४ सदस्यमध्ये ३० जना मन्त्री र चारजना राज्यमन्त्री छन्।म

नवनियुक्त मन्त्रीले शीतलनिवासमा लिए शपथ

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।मन्त्रीहरुलाई शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मन्त्री भएकाहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा आज मन्त्री र राज्यमन्त्री गरी १९ जना थपिएका थिए ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौँः नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्।  आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्।  राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले…

सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौं, साउन १० । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन […]

परम्परा तोड्दै राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै

काठमाडौँ – नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि राज्यमन्त्रीको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शीतल निवासमा गराउने परम्परा भए पनि यसपटक उक्त परम्परालाई तोड्दै सिंहदरबारमै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो। शपथ ग्रहण कार्यक्रममा अरु मन्त्री र मुख्य […]

प्रदेश २ मा नवनियुक्त माओवादी दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन्। शनिवार प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गरेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहलाई प्रदेश प्रमुख झाले र राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले शपथ ग्रहण गराएका हुन्।