कमल थापाका नजरमा ओलीका दुई अविस्मरणीय योगदान

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी ओलीले गरेका दुई कार्य नेपाल र नेपाली जनताका लागि अविष्मरणीय रहने बताउनुभएको छ । ओली आज सरकारी निवासबाट आफ्नो निजी निवास प्रस्थान गरेलगत्तै थापाले ट्वीट गर्दै लिम्पियाधुरा सहितको भूभागमाथिको सशक्त दावी कायम गर्दै नेपालको चुच्चे नक्सा निर्माण अविष्मरणीय कार्यका रुपमा लिनुभएको …

सम्बन्धित सामग्री

रातोपाटी नेपाली जनजीवनको एउटा अभिन्न अंग बनिसक्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो समयमै रातोपाटी आफ्नो सशक्त प्रस्तुतिका कारण नेपाली जनजीवनको एउटा अभिन्न अंग बनिसकेको बताएका छन् ।रातोपाटीको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै थापाले रातोपाटीले विशेषगरी राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण लगायत भ्रष्टाचार र अन्यायका विरुद्धमा समाचार, टिप्पणी, विश्लेषण र संश्लेषण प्रस्तुत गरेको चर्चा गरे ।‘यसले निश्चय पनि नेपालको समग्र परिवेशलाई अत्यन्त सकारात्मक योगदान पु-याएको छ,’ उनले भने, ‘अहिले पनि

चुच्चे नक्सा ल्याएर ओलीलाई देशलाई ठूलो गुण लगाए- कमल थापा

चितवन- राप्रपाका अध्यक्ष कमल थापाले मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्वक राजनीतिको मूलधारमा ल्याउनुमा नेकपा एमाले र केपी शर्मा ओलीको महत्वपूर्ण योगदान भएको बताएका छन्। नेकपा एमालेको दशौं महाधिवेशनको उद्घघाटन समारोहमा शुक्रबार शुभकामना मन्तव्य दिँदै थापाले ओलीकै नेतृत्वमा लिम्पियाधुरा समेत समेटेर नेपालले चुच्चे नक्सालाई संविधानको अंग बनाएको भन्दै नेपाली जनतालाई ओलीले अविस्मरणीय […]