न्यूरोडमा पार्किङ निषेध गर्ने कामनपाको निर्णयले रूपान्तरणमा ठूलो योगदान पुर्‍याउँछ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले न्यूरोड पार्किङ निषेध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयले रूपान्तरणमा ठूलो योगदान दिने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।  उनले महानगरको उक्त निर्णयले तत्काल व्यवसायमा आघात पुग्ने देखिए पनि दीर्घ...

सम्बन्धित सामग्री