चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणको तीव्र प्रतिक्षामा छौं - सञ्चारमन्त्री

चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणका विषयमा सञ्चारकर्मीको जिज्ञासामा नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “तीव्र प्रतिक्षामा छौं । मित्र राष्ट्र चीनबाट २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नेपालमा भएको छैन ।”