ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् । पार्टीको विधान महाधिवेशनलगायत विभिन्न प्रक्रिया बढाइसकेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर थप निर्णयहरु गर्ने भएका छन् । पार्टी एकताका लागि भन्दै दोस्रो […]

सम्बन्धित सामग्री

एमाले विभाजन निश्चितप्रायः, ओलीको सुर्य माधव नेपालको के

काठमाडौं, २६ साउन । नेकपा एमालेको औपचारिक विभाजन निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढेपछि माधव नेपाल समानान्तर कमिटी गठनसँगै नयाँ दल दर्ता प्रक्रियातर्फ बढेको छ । नेपाल समूहले केन्द्रीय कमिटी सदस्य र सांसद सदस्य निश्चित गरी भावी कदम तय गर्ने तयारी गरेको छ । त्यसका लागि जतिसक्दो धेरै केन्द्रीय […]