चेल्सीका प्रशिक्षक टुचेल भन्छन् : शानदार स्क्रिप्ट आवश्यक

२९ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल दोस्रो लेगमा मंगलबार राती चेल्सीले रियल मड्रिडसँग खेल्दैछ । पहिलो लेगमा घरेलु मैदानमै ३-१ ले पराजित भएको चेल्सी दोस्रो लेगमा लागि मड्रिड भ्रमण गर्दैछ । यी दुईबीचको खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । रियलसँगको खेलअघि चेल्सीका प्रशिक्षक थोमक टुचेलले घर बाहिर प्रदर्शन गर्नु सबैभन्दा ठूलो […]

सम्बन्धित सामग्री

‘धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक’

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल सिरिज जित्दै स्वदेश फर्किएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १९औं एसियाडको राम्रो तयारी गर्न धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक रहेको धारणा राखेका छन्।...

‘धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक’

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल सिरिज जित्दै स्वदेश फर्किएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १९औं एसियाडको राम्रो तयारी गर्न धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक रहेको धारणा राखेका छन्।...

विदेशी प्रशिक्षक ल्याउने भए आवेदन दिन संघलाई राखेपको सूचना

५ माघ, काठमाडौं । आसन्न एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी प्रभावकारी बनाउन विदेशी प्रशिक्षक आवश्यक पर्ने भए आवेदन दिन राखेपले खेल संघहरुलाई सूचना जारी गरेको छ । राखेपको तालिम तथा प्रशिक्षण विभागले दर्ता भएका राष्ट्रिय खेल संघका खेलाडीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आवश्यक भएमा १५ दिनभित्र आवेदन पेश गर्न बिहीबार सूचना जारी गरेको हो […]

‘युनाइटेडमा स्तरीय खेलाडी आवश्यक’ – प्रशिक्षक टेन हाग

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेपछि टोलीमा थप स्तरीय खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार ब्रेन्टफर्डको मैदानमा बिर्सनलायक प्रदर्शन गर्दै टोली ४-० ले पराजित भएको थियो । सुरुवातमा निकै खराब खेलेको टोली ३५ मिनेटमै ४-० ले पछि परेको थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि […]

क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन्। पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताए। ‘मेरो आफ्नै व्यक्तिगत कारणले राजीनामा दिँदै छु‚ त्यसैले म यो राजीनामा दिँदा दुःखित छु,’ पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै उनले भने, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो। नेपाली क्रिकेट पहिलेको भन्दा धेरै परिवर्तन भएको छ‚ आवश्यक परिवर्तन मैले गरेँ अब

‘नेयमार टोलीमा आवश्यक’ – प्रशिक्षक गाल्टिएर

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नव नियुक्त प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीमा ब्राजिली स्टार फरवार्ड नेयमार आवश्यक हुने प्रतिक्रिया दिएका छन् । प्रशिक्षकमा नियुक्त भएकै दिन गाल्टिएरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् । प्रशिक्षक गाल्टिएरले नेयमारलाई लिएर आफुसँग स्पष्ट योजना रहेको र नेयमारबाट उत्कृष्ट प्रर्दशन निकाल्न आफुसँग स्पष्ट […]

युवा प्रशिक्षक बानियाँलाई भलिबल प्रशिक्षणमा भ्याइनभ्याई

गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक बानियाँले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गरे।...

अनुभवी ज्ञानेन्द्र र शरदमाथि प्रशिक्षक पुबुदुको विश्वास

मस्कट (हामो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा अनुभवी ब्याटर शरद भेषावकर र ज्ञानेन्द्र मल्ल टोलीलाई आवश्यक रहेको बताएका छन् । ओमानसँग खेल्नुअघि पुबुदुले शरद र ज्ञानेन्द्र दुबैलाई राख्नुको बारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले दुई दिनअघि युवा बायाँ हाते ब्याटर कुशल […]

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।...

परिवर्तन ल्याउन रिस्क आवश्यक छ : फुटबल प्रशिक्षक अलमुताइरी

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेपछि ठूलै हलचल भएको छ । उनले पछिल्लो पटक खेलेको राष्ट्रिय टिममा १३ खेलाडी नै परिवर्तन गरिदिए । जसमा ६ खेलाडी पहिलो पटक सिनियर टिममा पर्न सफल भएका छन् । चैतमा थ्री नेशन्स […]