सांसदलाई मनपरी उपचार खर्च, सबैभन्दा बढी खर्च लिने को ?

काठमाडौं । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् ।      प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको उपचार खर्च विवरणा संसदमा जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा राज्यबाट भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले यस्तो माग गरेको हुन् । सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए। ‘राष्ट्रपतिको उपचारमा […] The post राष्ट्रपति पौडेलको उपचार खर्च विवरणा संसदमा जानकारी गराउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिको उपचार नेपालमा असम्भव नै थियो र ?

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्लीसम्म लैजाने एयर एम्बुलेन्सको भाडा र चिकित्सकहरुको टोलीको हवाई भाडा मात्रै ६५ लाखभन्दा माथी र उपचार खर्च तथा सहयोगीहरुको भत्ता गर्दा करोडभन्दा बढी खर्च हुने भएको छ । डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएपछि पौडेललाई गत मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो । छातीमा पनि समस्या देखिएका पौडेलको उपचार नेपालमै सम्भव …

राज्यकोषको दोहनः नेतालाई उपचार खर्च पछिल्लो समय मात्रै साढे पाँच करोड

देशका नेताहरुको स्वास्थ्य उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च हुदै आएको छ । कुनै समय नेता वा कुनै पनि व्यक्तिको स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा बढी खर्च दिन नमिल्ने गरी नियम–कानून बनाइएको थियो । तर, पछिल्लो समय पनि अर्थ मन्त्रालयको सहायता विवरणमा विभिन्न व्यक्तिको आर्थिक सहायताका लागि भन्दै साढे पाँच करोड रुपैयाँ वितरण गरिएको उल्लेख […]

जिल्ला अस्पताल लमजुङले कोराना संक्रमितको उपचार गरेवापत ९० लाख बढी खर्च पाएन

जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचारवापतको खर्च अझैसम्म पाउन सकेको छैन । कोरोना संक्रमितको उपचार खर्च गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता भए पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला...

दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

प्रदेश सरकारले सवारीसाधन दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारीसाधन दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा पीडितले नै खर्च गर्नुपर्दा उपचारमा समस्या आउनसक्ने देखिएकोले सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो ।