देशका नेताहरुको स्वास्थ्य उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च हुदै आएको छ । कुनै समय नेता वा कुनै पनि व्यक्तिको स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा बढी खर्च दिन नमिल्ने गरी नियम–कानून बनाइएको थियो । तर, पछिल्लो समय पनि अर्थ मन्त्रालयको सहायता विवरणमा विभिन्न व्यक्तिको आर्थिक सहायताका लागि भन्दै साढे पाँच करोड रुपैयाँ वितरण गरिएको उल्लेख […]