वीरगञ्ज महानगरको कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्यहरूको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। मतगणनाअनुसार महानगरको कार्यपालिका सदस्यमा कांग्रेसका चार र जसपाका चार जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा कनिका कौशिक, नितुकुमारी राम, राधा देवी कार्की र […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति पर्साको प्रमुख, उपप्रमुखमा एमाले जसपा गठबन्धन विजयी

वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनमा एमाले र जनता समाजवादी पार्टीबीचको गठबन्धनले जित हासिल गरेको छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यलगायत सबै पदमा एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। समितिको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टीका निरञ्जनप्रसाद सा सोनार १५ मत ल्याएर विजयी भएका छन्। […]

वीरगञ्ज महानगर : कार्यपालिका सदस्यमा काँग्रेस र जसपाको गठबन्धन विजयी

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनमा कार्यपालिकाका ८ सदस्यहरूमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।जसमध्ये जसपाका ४ जना र  काँग्रेसबाट ४ जना सदस्यहरु निर्वाचित भएका हुन् । महानगरको कार्यपालिकाको दलित र अल्पसंख्यक सदस्यमा गठबन्धनमा काँग्रेसबाट कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ, धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका छन् । ५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक, नितु कुमार

वीरगञ्ज महानगरमा राजेशमान सिंह निर्वाचित

काठमाडौं महानगरपालिकामा तराई मुलका बालेन्द्र शाह विजयउन्मूख भैरहँदा मधेशको वीरगञ्ज महानगरको प्रमुखमा राजेशमान सिंह विजयी हुनुभएको छ । वीरगञ्ज प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने क्रममा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निवर्तमान महानगरप्रमुख बिजयकुमार सरावगीले २३ …

राजेशमान सिंह वीरगञ्ज महानगरको मेयर बन्न सफल, सरावगी पराजित

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी बनेका हुन् ।

राजेशमान सिंह वीरगञ्ज महानगरको मेयर बन्न सफल, सरावगी पराजित

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी बनेका हुन् ।