बागमतीको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी

१२ माघ, हेटौंडा । राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् […]

सम्बन्धित सामग्री

बागमतीको प्रदेशमा ६२ मध्ये  ४० मा गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशमा सरकार बनाउन सत्तागठबन्धनले सहज बहुमत  ल्याउने सम्भावना देखिएको छ । शनिबारसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६२ क्षेत्रको मतगणना सकिएको छ जसमा ४० ठाउँमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दोलखा र...