यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेले भुसाललाई […]

सम्बन्धित सामग्री

प्रदेश १ का पाँच प्रभावशाली बागी उम्मेदवार, जसले नतिजा प्रभावित पार्न सक्छन्

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामको जोड घटाउ सुरु भइसकेको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन पार्टीहरुले गरेको आग्रह कतिपय नेताले स्वीकार गरेपनि कतिपयले फिर्ता गरेका गरेनन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय सीमामा कतिपय बागीले उम्मेदवारी फिर्ता नलिएपछि उनीहरुको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिने कतिपय उम्मेदवारहरू बलियो

प्रभु साहमाथि कारबाही गर्ने एमालेको तयारी

एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक

पर्सामा बागीलाई उम्मेदवारी फिर्ता लिन एमाले-जसपा गठबन्धनको आग्रह

२५ असोज, वीरगञ्ज । पर्सामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनले पार्टीबाट टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । स्वतन्त्र उम्मेदवारी दिएका जुनसुकै नेताले निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत गठबन्धनले दिएको छ । सोमबार वीरगञ्जमा बसेको एमाले-जसपा गठबन्धनको बैठकले पार्टीबाट […]

मधेशमा एमालेका २५ नेताले दिए स्वतन्त्र उम्मेदवारी (नामावलीसहित)

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि […]

मधेशमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी (नामावलीसहित)

काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।  अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छ...

यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।

खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसका बागी

२३ असोज, खोटाङ । खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेताले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पूर्वसांसद एवम् पूर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क)मा पूर्वसभापति सुवासकुमार […]

कांग्रेसका दुई नेताले कैलाली-५ मा दिए स्वतन्त्र उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसका दुई नेताले कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर-५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । दुई नेताले कैलाली-५ को मुख्य निर्वाचन अधिकृतको कार्य...