२५ असोज, वीरगञ्ज । पर्सामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनले पार्टीबाट टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । स्वतन्त्र उम्मेदवारी दिएका जुनसुकै नेताले निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत गठबन्धनले दिएको छ । सोमबार वीरगञ्जमा बसेको एमाले-जसपा गठबन्धनको बैठकले पार्टीबाट […]