जापानबाट आइपुग्यो ५ लाख ४८ हजार कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप

काठमाडौं। कोभ्यासमार्फत जापानले नेपालको लागि उपलब्ध गराएको कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप ५ लाख ४८ हजार खोप आज काठमाडौं आइपुगेको छ। थप २ लाख ५२ हजार खोप भोलि काठमाडौं आइपुग्ने बताइएको छ। शनिबार आएको खोप जापानी राजदूत किकुता यातुकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। जापानले कोभ्यासमार्फत नेपाललाई १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ।

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको थप आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

काठमाडौँ, २४ माघ। नेपालमा आज (सोमबार) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ […]

माल्दिभ्सबाट २ लाख १६ सय डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट आइतबार सो परिमाणको खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए । उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा […]

जापानबाट थप खोप आइपुग्यो

काठमाडौँ । नेपालमा थप कोरोनाभाइरसविरुद्धको खोप आइपुगेको छ । कोभ्याक्समार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको हो ।

जापानबाट आइपुग्यो १६ लाख डोज अस्ट्राजेनेका खोप

काठमाडौँ, ७ भदौ। जापानले सरकारले कोभ्यासअन्तर्गत दिने १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । उक्त खोप विभिन्न चरणमा खोप ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो। महामारीविरूद्धको लडाइँमा सहयाेग गरेकाे भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ । उक्त खोप […]

जापानबाट आइपुग्यो १६ लाख डोज अस्ट्राजेनेका खोप

जापानले दिने भनेको १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । विभिन्न चरणमा खोप ल्याइएको हो ।  जापानले कोभ्यासअन्तर्गत नेपाललाई कोरोनाविरुद्धको खोप दिएको हो ।  महामारीविरूद्धको लडाइँमा सहयाेग गरेकाे भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ ।

जापानबाट आइपुग्यो ३ लाख डोज अस्ट्राजेनेका खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको थप तीन लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रमार्फत् दिएको १६ लाख डोजमध्ये आज ३ लाख डोज खोप नेपाल आइपुगेको हो  ।  पहिलो लटमा शनिबार जापानबाट पाँच लाख डोज खोप नेपाल ल्याइएको थियो । बाँकी खोप अर्को साता ल्याइने स्वास्थ्य तथा जनसंख्या...

जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुग्यो

काठमाडौं । जापानले कोभ्यास संयन्त्रमार्फत उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये ५ लाख ४८ हजार डोज आज काठमाडौं आइपुगेको छ । थप २ लाख ५२ हजार डोज खोप भोलि आइतबार आइपुग्ने भएको छ । शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले […]

पैंचोमा भुटानबाट ल्याइएको खोप नेपाल आइपुग्यो

भुटानबाट आएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भुटानले पैंचोमा उपलब्ध गराएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो ।