पैंचोमा भुटानबाट ल्याइएको खोप नेपाल आइपुग्यो

भुटानबाट आएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भुटानले पैंचोमा उपलब्ध गराएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो । 

सम्बन्धित सामग्री

थप १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो । आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ […]

आठ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौँ । बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनकाअनुसार आगामी फागुन १ गते १३ लाख […]

आठ लाख मात्रा खोप नेपाल आइपुग्यो

बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराेना भाइरसविरुद्धको खोप एस्ट्राजेनेकाको आज ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ।...

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]

अमेरिकाबाट कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं : अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ।कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ। अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।

थप ४४ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज ल्याइएको हो । खरिद गरेको ६० लाख मात्रा खोप मध्ये ४० लाख मात्र खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य विभागले जनाएको छ । आज […]

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।

चीनले दिएको आठ लाख डोज खोप नेपाल आइपुग्यो

चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । सो खोप लिन...