सात विद्यार्थी सङ्गठनद्वारा चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र

भक्तपुर । संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न तीन बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा आज सात विद्यार्थी सङ्गठनले संयुक्तरूपमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष सुनिता बरालले भनिन्,’चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सिएमसी मेडिकल कलेज, किष्ट मेडिकल […]