विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । संयुक्त विद्यार्थी संगठनले आज स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै राज्य मन्त्री श्रेष्ठले परिक्षा केन्द्रमा नै खोप केन्द्र राख्न पहल गर्ने नेविसंघका महामन्त्री […]

सम्बन्धित सामग्री

काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप […]

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं, साउन १४। संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न […]

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि […]