सत्ता राजनीतिको विकृत तस्बिर

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संसद् विघटनसम्बन्धी प्रधानमन्त्री केपी ओलीको असंवैधानिक सिफारिस बदर गरेपछि राजनीतिक दलबीचको द्वन्द्व, संघर्ष र आरोप–प्रत्यारोप सडकबाट फागुन २३ देखि सुचारु हुने संसद्‌मा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

कोशीमा राजनीतिको खराब अभ्यास बन्द गर

कोशी प्रदेशमा सरकार निर्माणलाई लिएर जुन किचलो चलिरहेको छ, त्यसले नेपाली राजनीतिको विद्रूप तस्बिर प्रस्तुत गरेको छ । सत्ता टिकाउन राजनीतिक दलहरूले चालेको गणितले दल र नेताको कुरूप तस्बिर बाहिर आएको छ नै यसले संघीयता विरोधीहरूलाई पनि फँणा उठाउने अवसर प्रदान गरेको छ । र, यसो हुनुमा प्रदेशका छोटे नेता मात्र जिम्मेवार छैनन्, ...