कोशी प्रदेशमा सरकार निर्माणलाई लिएर जुन किचलो चलिरहेको छ, त्यसले नेपाली राजनीतिको विद्रूप तस्बिर प्रस्तुत गरेको छ । सत्ता टिकाउन राजनीतिक दलहरूले चालेको गणितले दल र नेताको कुरूप तस्बिर बाहिर आएको छ नै यसले संघीयता विरोधीहरूलाई पनि फँणा उठाउने अवसर प्रदान गरेको छ । र, यसो हुनुमा प्रदेशका छोटे नेता मात्र जिम्मेवार छैनन्, ...